पर्वत वेलफेयर सोसाइटी यूकेमा नेत्र आले

लण्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा नेत्र आले निर्वाचित भएका छन् । आईतवार अल्डरसटको एम्पायर हलमा सम्पन्न सोसाइटीको ७ औँ अधिवेशनले आलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । १८ सदस्यीय समितिको उपाध्यक्षमा विनोद पुरी, एकबहादुर पुन र सन्जीव गुरुङ, महासचिवमा भरत पौड्याल, सह-सचिवमा प्रकाश न्यौपाने, कोषाध्यक्षमा सुरज पौडेल र सह-कोषाध्यक्षमा बासुदेव पौडेल रहेका … Continue reading पर्वत वेलफेयर सोसाइटी यूकेमा नेत्र आले